Suryakiran Boys Hostel

Student Admission & Application Form

कृपया सबै आवश्यक विवरण सही रूपमा भर्नुहोस्। Code of Conduct पढेर अन्त्यसम्म scroll गरेपछि मात्र declaration स्वीकार गरी application submit गर्न सकिनेछ।

विद्यार्थी भर्नाका लागि १० वटा आवश्यक विवरण

१. विद्यार्थीको पूरा नाम *

२. विद्यार्थीको मोबाइल नम्बर *

३. विद्यार्थीको इमेल ठेगाना *

Application confirmation यही email मा पठाइनेछ।

४. स्थायी ठेगाना *

५. अध्ययन गर्ने कक्षा / कोर्स *

६. भर्ना हुने मिति *

७. विद्यार्थीको फोटो *

JPG/PNG/WebP, अधिकतम 3 MB.

८. नागरिकता / परिचयपत्र विवरण *

JPG/PNG/WebP/PDF, अधिकतम 4 MB.

९. खाना र कोठाको प्रकार *

१०. आपत्कालीन अवस्थामा सम्पर्क गर्ने व्यक्तिको विवरण *

सबै आवश्यक (*) विवरण पूरा गरेपछि मात्र review गर्न सकिन्छ।

३. Code of Conduct & Declaration

*** तल उल्लेखित Suryakiran Boys Hostel का आचारसंहिता, नियम तथा सर्तहरू विद्यार्थीले पढी, बुझी तथा पालना गर्नुपर्नेछ। ***
पहिले Code of Conduct खोलेर अन्त्यसम्म पढ्नुहोस्।
Submit button declaration स्वीकार गरेपछि मात्र सक्रिय हुनेछ।